Tuesday, March 31, 2015

नेपाली साहित्यकारहरुको अन्तराष्ट्रिय संगठन "अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन मेट्रो च्याप्टरमा नयाँ कार्य समिति !

रामप्रसाद खनालको अध्यक्षतामा पुराना, नयाँ सबैलाई समेटेर बन्यो नयाँ कार्य समिति !  
नेपाली साहित्यकारहरुको अन्तराष्ट्रिय संगठन "अन्तराष्ट्रिय नेपाली साहित्य समाजवाशिङटन डिसी मेट्रो च्याप्टरको अध्यक्षमा साहित्यकारबरिस्ठ लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनाल निर्बाचित हुनुभएको कुराअनेसास निर्वाचन आयोगले जनाएको   समाजको उपाध्यक्षमा साहित्यकारहरु क्रमश:
अरुण रुपाखेतीबिमला निरौला  भुप नारायण घर्ति मगरमहासचिबमा रामप्रसाद अधिकारीसचिबमा परशुतिमील्सिनाकोसाध्यक्षमा पुस्कर पन्तकम्युनिकेशन डाइरेक्टरमा पत्रकार विश्वराज थापा निर्बाचित हुनुभएको  
यसै गरी कार्य समितिका सदस्यहरुमा साहित्यकारहरु क्रमश : रजनी श्रेष्ठशुभद्रा  पराजुली अम्बिका गुरुङ,मोहन बस्ताकोटीरबिन्द्र श्रेष्ठअनिल खनालपुस्पा घिमिरे निर्बाचित हुनुभएको अनेसास द्वारा गठित निर्वाचनआयोगले एक प्रेस बिज्ञप्ती जारी गर्दै पुस्टि गरेकोछ 
निर्बाचित भए लगत्तै नब निर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अनेसासका जन्मदाता,बरिस्ठ साहित्यकार, लेखक श्री होमनाथ  सुबेदीलाई "अन्तरराष्ट्रिय नेपाली साहित्य समाजवाशिङटन डिसी मेट्रो"को सँरक्षकमा ससम्मान मनोनयन गर्नुभएको   यसै गरी "अन्तरराष्ट्रिय नेपाली साहित्य समाजवाशिङटनडिसी मेट्रोका पूर्व अध्यक्ष बरिस्ठ साहित्यकारहरु क्रमश : शरद निरौलाबाशु श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा, प्रकाशनेपालमोहन सिटौलालाई ससम्मान सल्लाहकारमा नियुक्त गर्नुभएकोछ  यसै गरी लोकप्रिय छन्द कवी एबमसाहित्यकारहरु सुदीप भद्र खनालहरि घिमिरे पनि सल्लहकारमा नियुक्त हुनुभएको   साहित्यकारहरु  डागोपीउप्रेतीडागुण सुबेदी,  प्रेम सङ्रौलामन्जु निरौलाभीम रेग्मीखिमानन्द आचार्यमन्जु कार्की सङ्रौलाबिजयाशाहरमा सिंह  यसै गरी खेम भट्टचनगोबिन्द मैनालीराजीब मैनालीलाई पनि कार्य समितिको सल्लाहकारमानियुक्त गरिएको  
      नव निर्बाचित अध्यक्ष रामप्रसाद खनाल भन्नुहुन्छ "  अन्तरराष्ट्रिय कलाकार मँचको अध्यक्ष छुबस्दिन,एक जना मान्छेले धेरै तिर पद ओगट्नु राम्रो होइन भन्ने मान्यता राख्दा राख्दै पनि अनेसासका संस्थापकहरु,केन्द्रिय कार्य समिती  बिभिन्न देशका साथीहरुनिबर्तमान कार्यसमितिका साथीहरुको अनुरोधहदै सम्मकोआग्रह पछी  नेत्रित्व स्वीकार गर्नु पर्ने अवस्थामा आइ पुगेँ  अब   मेरो टिमले दुई बर्से कार्यकालमा केही नमुनाकार्य गरेर देखाउनु पर्ने भएकोछ  अनेसासको छबी लाई जोगाउँदै उदाहरण बनेर कार्य गर्नुपर्ने जिम्मेवारी र चुनौती  मेरो टिमको काँधमा आएको   मलाई आशा एबम विश्वाश  हामी केही गरेर देखाउने छौं  यो   मेरोटिमको सामुहिक प्रतिबध्दता हो"    
       
 कुनै अरु संघ संस्थामा नबस्ने भयता पनि गीत, संगीत, कला  साहित्यको लागि भने जिबन भर कृयाशिल रहनेछु भन्दै नब निर्बाचित अध्यक्ष श्री खनालले अहिले पनि आफु संस्थापक अध्यक्ष रहेकोसंसार भर फैलिएको संस्थाअन्तराष्ट्रिय कलाकार मँच  अन्तराष्ट्रिय नेपाली साहित्य समाज बिच पटक पटक मिलेर सँगै कला, साहित्य, सँस्क्रिती, गीत, संगीतका लागि बिभिन्न कार्यहरु गरिरहेको बताउँदै आगामी दिनमा पनि दुबै कला, साहित्य, सँस्क्रिती, गीत, संगीतका क्षेत्रमा अझ बढी शशक्त रुपमा मिलेर काम गरिने बताउनुभयो 

खनालले अगाडि भन्नुभयो "आफु नेत्रित्वमा रहँदा "अग्रजहरुको सम्मान  नयाँ पिँढीलाई सहकार्यका लागिआह्वानगरिने बताउँदै अध्यक्ष खनालले आफ्नो कार्यकालमा अनेसासले नयाँ जिबन  उर्जा प्राप्त गर्न सक्ने आशाएबम पूर्ण विश्वाश पनि ब्यक्त गर्नुभयो  अनेसास भित्र बिगतमा मैले केही तिक्तता पनि देखेको छु,  अब  त्योतिक्तता मेटाउने  सबै कला, साहित्य, गीत, संगीत, सँस्क्रिती प्रेमीहरुको एउटै थलो अनेसास हुने बातावरणबनाउने छु तर अन्तराष्ट्रिय कलाकार मँच पनि कला  संस्कृतिका लागि त्यत्तिकै सक्रिय रहने  यि दुबै संस्थामिलेर काम गर्ने अगाडि बढ्ने परिस्थिती सिर्जना गर्ने छु 
 श्री खनालले निर्वाचन समितिमा रहेका तिनै जना सदस्यलाई पनि बिशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।  
****************************************************



No comments:

Post a Comment