Tuesday, February 21, 2017

हामी आभारी छौं । तपाईंहरुको विश्वाश लाई टुट्न दिने छैनौं, धेरै काम गर्न बाँकी छ, हामी सक्दो प्रयत्न गर्नेछौं ।

नेपाली भाषा, साहित्य, कला, सँस्कृतीको लागि कार्यरत र आफ्नो नेपाली पन र मनको आभासका लागि कार्यरत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि.सी. मेट्रो कमिटीको सन २०१७ - २०१९ कार्यकालको लागि सर्बसम्मत रुपमा हामीलाई निर्बाचित गर्नुहुने सबै यस क्षेत्रका अग्रजहरु, सहयात्री साथीहरु, संस्थाका आजिबन सदस्यहरु, कार्य समितिका साथीहरु, निर्वाचन समितिका साथीहरु, नेपाली भाषा, साहित्य, कला, सँस्कृतीलाई माया गर्नुहुने सबै प्रति हामी आभारी छौं । तपाईंहरुको विश्वाश लाई टुट्न दिने छैनौं, धेरै काम गर्न बाँकी छ, हामी सक्दो प्रयत्न गर्नेछौं । धन्यवाद ।
- रामप्रसाद खनाल, अध्यक्ष एबम समस्त कार्य समिती परिवार


निर्बिरोध निर्बाचित  कार्य समितीको नामावली:-
 :- रामप्रसाद खनाल: -  अध्यक्ष
:- अरूण रूपाखेती: - उपाध्यक्ष
:- बिमला निरौला: - उपाध्यक्ष
:- रजनी श्रेष्ठ: - उपाध्यक्ष
:- भुपनारायण घर्तिमगर: - महा-सचिव
:- नीरा शर्मा:- सचिब
:- पुष्कर पन्त: - कोषाध्यक्ष 
:- अनिल खनाल:- सदस्य
:- रबीन्द्र श्रेष्ठ: - सदस्य
१०:- पवन बराकोटी खनाल:- सदस्य
११:- दुर्गा रिजाल :- सदस्य
१२:- पुष्पा घिमिरे : - सदस्य
१३:- नीलकण्ठ सुबेदी: - सदस्य
१४:- कृष्ण अधिकारी: - सदस्य
१५:- बृहस्पति लम्साल: - सदस्य
१६:- शकुन्तला अधिकारी:- सदस्य
१७:- गोमा न्यौपाने: - सदस्य
१८ :- लोक कुमारी सुबेदी:- सदस्य
१९:- बिकास अधिकारी: - सदस्य
२०:- संगीता पन्त:- सदस्य
२१:- सुजना ढकाल: - सदस्य
२२:- सुनीता खत्री : - सदस्य
२३:- बिना घर्तिमगर: - सदस्य 
२४- मनिषा प्रसाईसदस्य 
२५ - अम्बिका गुरुङ :  सदस्य


२७-   बिश्वराज थापा:- कम्यूनिकेशन डाईरेक्टर 
सँरक्षक र सल्लाहकारको नामावली
 १ - सँरक्षक - होमनाथ सुबेदी 

सल्लाहकारहरु:

२ – डा. गुण सुबेदी

३ – डा. रघुनाथ अर्याल

४ - डा. अनिल सुवाल

५ – डा. राजेश सुबेदी

६ – डा. सुरेश बस्नेत

७ – डा. सुनिल शर्मा

८ – डा. राजु बिक

९ – डा. जुडी फ्रेडिक्सन

१० – डा. नन्दिता सुबेदी

११ – डा. रेहा पोखरेल

१२ – डा. कबिता घिमिरे

 १३ – डा. होम बहादुर थापा

१४ - अशोकनाथ तिवारी

१५ - मन कुमारी थापा

१६ - सुजीत अर्जेल

१७ - गोबिन्द मैनाली

१८ - प्रेम सङ्रौला

१९ - मोनिका माली

२० - शरद निरौला

२१ - हरि घिमिरे

२२ - हरिराज भट्टराई

२३ - बिजया शाह

२४ - प्रकाश नेपाल

२५ - भीम रेग्मी

२६ - मन्जु कार्की

२७ - सुदीपभद्र खनाल

२८ - राजिब मैनाली 
२९ - डा. गोपी उप्रेती
३०- चेतन सिटौला
३१- सीता पाण्डे
३२- पुरु सुबेदी
३३ - खिमानन्द आचार्य
  

No comments:

Post a Comment