Thursday, February 16, 2017

उम्मेदवारी दर्ता नामावली प्रकाशन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज


   वाशिङ्टन डिसी मेट्रो कमिटी


निर्बाचन समिति  (आयोग) 
२०१७
मिति:- फेब्रुअरी १६, २०१७

बिषय: - उम्मेदवारी दर्ता नामावली प्रकाशन सम्बन्धमा। 

उपरोक्त बिषयमा यस निर्बाचन समितिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डी सी मेट्रो कमिटीको २०१७--२०१९ कार्यकालको निर्वाचन सम्पन्न गर्न सँस्थाको बिधान बमोजिम प्रकाशित निर्बाचन कार्यक्रम अनुसार निम्न पदहरूका निम्ती एक पदका लागि एक उमेदवारी अर्थात निम्न बमोजिम दर्खास्त पर्न आएकोले उम्मेदवारी दर्ता नामावली प्रकाशित गरिएको छ। उक्त
दर्खास्तहरू उपर दाबी बिरोध , नाम छुट, नाम सच्याउन तथा नाम फिर्तालिन चाहने उमेदवारले नाम फिर्ता लिन समेत सक्नेगरी ५ दिनको समय प्रदान गरिएको छ। फेब्रुअरी २१ का दिन अन्तिम नामावली प्रकाशित गरिने ब्यहोरा यहाँहरू सबैको जानकारीका निम्ती अनुरोध छ ।



उम्मेदवारहरूको नामावली:-
निर्बिरोध निर्बाचित उम्मेदवारहरूको नामावली:-
:- रामप्रसाद खनाल: -  अध्यक्ष
:- अरूण रूपाखेती: - उपाध्यक्ष
:- बिमला निरौला: - उपाध्यक्ष
:- रजनी श्रेष्ठ: - उपाध्यक्ष
:- भुपनारायण घर्तिमगर: - महा-सचिव
:- नीरा शर्मा:- सचिब
:- पुष्कर पन्त: - कोषाध्यक्ष 
:- अनिल खनाल:- सदस्य
:- रबीन्द्र श्रेष्ठ: - सदस्य
१०:- पवन बराकोटी खनाल:- सदस्य
११:- दुर्गा रिजाल :- सदस्य
१२:- पुष्पा घिमिरे : - सदस्य
१३:- नीलकण्ठ सुबेदी: - सदस्य
१४:- कृष्ण अधिकारी: - सदस्य
१५:- बृहस्पति लम्साल: - सदस्य
१६:- शकुन्तला अधिकारी:- सदस्य
१७:- गोमा न्यौपाने: - सदस्य
१८ :- लोक कुमारी सुबेदी:- सदस्य
१९:- बिकास अधिकारी: - सदस्य
२०:- संगीता पन्त:- सदस्य
२१:- सुजना ढकाल: - सदस्य
२२:- सुनीता खत्री : - सदस्य
२३:- बिना घर्तिमगर: - सदस्य 
२४- मनिषा प्रसाईसदस्य 
२५ - अम्बिका गुरुङ :  सदस्य
२६ -  बिश्वराज थापा:- कम्यूनिकेशन डाईरेक्टर बिधानको परिधि भित्र रहेर कार्यकारी सदस्य पद सँख्या १० बाट बढाएर १८ पुर्याएको
  ब्यहोरा जानकारी गराईन्छ।
धन्यवाद! 
विनीत 



मन कुमारी थापा - प्रमुख आयुक्त 
सुजित अर्जेल- आयुक्त 
डाअनिल सुवाल- आयुक्त

                                     निर्बाचन समिति

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

   वाशिङ्टन डिसी मेट्रो कमिटी  

                                                        INLSDCEC@gmail.com

No comments:

Post a Comment