Tuesday, February 21, 2017

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
   वाशिङ्टन डिसी मेट्रो कमिटी
निर्बाचन समिति  (आयोग) २०१७
मिति:- फेब्रुअरी २१, २०१७

बिषय: -  अन्तिम उम्मेदवारी नामावली प्रकाशन सम्बन्धमा।
उपरोक्त बिषयमा यस निर्बाचन समितिले  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डी सी मेट्रो कमिटीको २०१७-२०१९  कार्यकालको  निर्वाचन सम्पन्न गर्न सँस्थाको बिधान बमोजिम प्रकाशित निर्बाचन कार्यक्रम अनुसार  निम्न पदहरूका निम्ती निम्न बमोजिम दर्खास्त पर्न आएको  थियो। उक्त दर्खास्तहरू उपर दाबी बिरोध , नाम छुट, नाम सच्याउन तथा नाम फिर्ता लिन ५ दिनको समय प्रदान गरिएकोमा कुनै पनि  प्रकारको दाबी बिरोध पर्न नआएको र उमेदवारीहरु संस्थाको बिधान बमोजिम देखिएकोले  निम्न बमोजिम अन्तिम उम्मेदवारी नामावली प्रकाशित गरिएको  छ। संस्थाको बिधान बमोजिम र निर्वाचन समितिलाई दिइएको जिम्मेवारी अनुसार निम्न बमोजिमका उमेदवारहरु निर्बिरोध निर्बाचित हुनुभएको घोषणा गर्दै निर्बिरोध निर्बाचित अध्यक्ष रामप्रसाद खनाल सहितको सिँगो टिमलाई निर्वाचन समिति हार्दिक बधाई ज्ञापन गर्दछ ।   

निर्बिरोध निर्बाचित उम्मेदवारहरूको नामावली:-


निर्बिरोध निर्बाचित उम्मेदवारहरूको नामावली:-
:- रामप्रसाद खनाल: -  अध्यक्ष
:- अरूण रूपाखेती: - उपाध्यक्ष
:- बिमला निरौला: - उपाध्यक्ष
:- रजनी श्रेष्ठ: - उपाध्यक्ष
:- भुपनारायण घर्तिमगर: - महा-सचिव
:- नीरा शर्मा:- सचिब
:- पुष्कर पन्त: - कोषाध्यक्ष 
:- अनिल खनाल:- सदस्य
:- रबीन्द्र श्रेष्ठ: - सदस्य
१०:- पवन बराकोटी खनाल:- सदस्य
११:- दुर्गा रिजाल :- सदस्य
१२:- पुष्पा घिमिरे : - सदस्य
१३:- नीलकण्ठ सुबेदी: - सदस्य
१४:- कृष्ण अधिकारी: - सदस्य
१५:- बृहस्पति लम्साल: - सदस्य
१६:- शकुन्तला अधिकारी:- सदस्य
१७:- गोमा न्यौपाने: - सदस्य
१८ :- लोक कुमारी सुबेदी:- सदस्य
१९:- बिकास अधिकारी: - सदस्य
२०:- संगीता पन्त:- सदस्य
२१:- सुजना ढकाल: - सदस्य
२२:- सुनीता खत्री : - सदस्य
२३:- बिना घर्तिमगर: - सदस्य 
२४- मनिषा प्रसाईसदस्य 
२५ - अम्बिका गुरुङ :  सदस्य
२६ -  बिश्वराज थापा:- कम्यूनिकेशन डाईरेक्टर
विनीत
मन कुमारी थापा - प्रमुख आयुक्त
सुजित अर्जेल- आयुक्त
डा • अनिल सुवाल- आयुक्त


 निर्बाचन समिति. 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
वाशिङ्टन डिसी मेट्रो कमिटी , INLSDCEC@gmail.com

No comments:

Post a Comment