Monday, April 8, 2019

अनेसास, वाशिङ्गटन डि.सी. मेट्रो कमिटीको कार्यसमितिका तर्फबाट जारी प्रेस विज्ञप्ती

आफ्नो निर्धारित अबधी सफल ढङ्गले पुरागरी निर्वाचनका माध्यमबाट नयाँ कार्य समितिलाई जिम्मेवारी हस्तान्तरण गरी बिदा हुने अन्तिम चरणमा रहेको अनेसास, वाशिङ्गटन डि.सी. मेट्रो कमिटीको  नयाँ कार्य समिति चयनका निम्ति कार्य समितिले विधान बमोजिम सर्बसम्मतिबाट निर्वाचन समिति चयन गरि,  निर्वाचन समितिले बिधि सम्मत र पारदर्शी ढङ्गले निर्वाचन कार्यक्रम अघि बढाइरहेको सर्बबिदितैछ । यस्तो सौहार्दपूर्ण बातावरणको पूर्ण प्रजातान्त्रिक निर्वाचनमा कहीँ कतै कुनै भ्रम सिर्जना गर्ने काममा संलग्न नहुन कार्य समितिको तर्फबाट जो कोही लाई पनि हामी हार्दिक अनुरोध गर्दछौं।

सँस्थाका सबै गतिबिधी एबम निर्वाचनका अपडेटहरु खुल्ला किताबका रुपमा संस्थाको वेबसाइट www.inlsdc.blogspot.com मा सार्वजनिक रुपमा प्रकाशित छन । धन्यवाद ।  
प्रार्थी,
रामप्रसाद खनाल - अध्यक्ष  एबम
अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटी समस्त परिवार ।

No comments:

Post a Comment